+
+
Shares

यात्रुलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यात्रुलाई हैरानी दिएको आरोपमा प्रहरीले रौतहटका विशाल कुमार जैसवाल, भारतीय नागरिक रन्जन कुमार र सिरहाका राम कलेवर यादवलाई पक्राउ गरेको छ ।
  • उनीहरूमाथि सार्वजनिक यातायातका यात्रुलाई दुख हैरानी दिएको आरोप छ ।
  • पक्राउ परेकामाथि अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

२८ असोज, काठमाडौं । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् ।

उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ ।

पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?