+
+
Shares

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेका अवस्थामा केशवसहित ८ जना पक्राउ परेका छन्।
  • इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो पक्राउ गरेको हो।
  • प्रहरीले उनीहरूविरुद्ध आवश्यक अनुसन्धान गरिरहेको छ।

८ कात्तिक, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् ।

४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?