News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ बढेर १ सय ५० रुपैयाँ पुगेको छ ।
- आइतबार उक्त खुर्सानी थोकमा प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको थियो ।
९ कात्तिक, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले सोमबार बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको देखाएको हो ।
आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो औसत ६० रुपैयाँ वृद्धि भएको छ ।
हिजो आइतबार अकबरे खुर्सानी थोकमा प्रतिकिलो औसत ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त खुर्सानीको भाउ १ सय ५० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4