News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो सिजनअन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच तेस्रो खेल जारी छ।
- गोधूली साँझमा फ्लड लाइटसहित भइरहेको खेल हेर्न त्रिवि मैदानमा उल्लेख्य संख्यामा दर्शक पुगेका छन्।
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गतको तेस्रो खेल जारी छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
खेल हेर्नका लागि त्रिवि मैदानमा उल्लेख्य संख्यामा दर्शकहरू पुगेका छन् । गोधूली साँझमा खेल भइरहँदा क्रिकेट मैदान झलमल्ल देखिएको छ । फ्लड लाइटसहित भइरहेका खेलका दृश्य आफैंमा लोभलाग्दा छन् ।
कर्णाली र जनकपुरबीच खेल चलिरहँदा मैदान वरपरबाट देखिएको क्रिकेट क्रेजका केही तस्वीरहरू–
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4