News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगअन्तर्गत काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा दिउँसो ३ बजेदेखि फ्लडलाइट अन गरिएको छ।
- बिहानैदेखि धुम्मिएको मौसमका कारण प्रकाश कम हुन थालेपछि खेल सकिन केही समय बाँकी रहँदा फ्लडलाइट खोलिएको हो।
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा त्रिवि क्रिकेट गाउन्डमा दिउँसै फ्लडलाइट अन गरिएको छ ।
दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि धुम्मिएको मौसमबीच प्रकाश केही कम हुन थालेपछि फ्लडलाइन अन गरिएको हो ।
अहिले काठमान्डु गुर्खाज र जनकपुर बोल्ट्सबीच खेल जारी छ । खेल सकिन केही समय बाँकी रहँदा प्रकाश कम भएपछि फ्लडलाइट खोलिएको हो ।
तस्वीरहरू–




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4