१३ कात्तिक , सुर्खेत । कर्णालीमा १९ रुग्ण आयाेजना निर्माणबारे निर्माण व्यवसायी लगायतकाे सहभागितामा छलफल सुरु भऐकाे छ ।
आयाेजना अलपत्र पार्नुका कारण र सरकारले काममा सहजीकरण गरेर समयमै सक्न विषयमा छलफल केन्द्रित रहेको छ ।
काम नसक्ने अवस्थामा मन्त्रालयले ठेक्का ताेडने विषयमा समेत छलफल भएकाे छ ।
सहभागी निर्माण व्यवसायीले काममा तत्काल लाग्ने बताएकाे भाैतिक पूर्वाधार तथा सहरि विकास मन्त्री मिलन खडका राेकाले बताइन् ।
छलफलमा मुख्यमन्त्री मंगलबहादुर शाही लगायत सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4