+
+
Shares

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनभन्दा ७ सय रुपैयाँ बढी हो।
  • चाँदीको मूल्य अघिल्लो दिनको ३ हजार ७२० रुपैयाँबाट घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको छ।

१७ कात्तिक, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७४ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६७५ रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?