२२ कात्तिक, सिरहा । लक्ष्मीपूजाका अवसरमा सिरहाबासीले आ–आफ्ना घरका मुख्यद्वार र आँगनमा रङ्गीचङ्गी तथा आकर्षक रङ्गोली बनाएर घर सजाएका छन् ।
रङ्गीचङ्गी रङ्गोलीले घरको सौन्दर्य बढाउनुका साथै तिहारको उल्लास, उमङ्ग र सांस्कृतिक रौनकलाई थप आकर्षक बनाएको छ ।
लक्ष्मीको स्वागत र सुख, शान्ति तथा समृद्धिको कामनासहित बनाइएका रङ्गोलीले चाडपर्वको वातावरणलाई अझ रमाइलो बनाएको छ ।





तस्वीरहरू : सुरेश राय/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4