News Summary
Generated by OK AI. Editorially reviewed.- सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
- नेपाल हाइड्रो डेभलपर्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
- दुवै कम्पनीले साधारणसभा र विद्युत् नियमन आयोगको स्वीकृतिपछि लाभांश वितरण गर्ने जनाएका छन्।
१ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।
सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यस्तै नेपाल हाइड्रो डेभलपर्सले १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
आगामी साधारणसभा र विद्युत् नियमन आयोगको स्वीकृतपश्चात लाभांश प्रदान गरिने कम्पनीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4