९ मंसिर, मोरङ । मोरङमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनस्थित सडक छेउमा अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षले जनाए अनुसार, उनको पहिचान भने खुलेको छैन ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4