+
+

वैद्य माओवादीको बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित

२५ पुस, पाँचथर । वैद्य माओवादीले आह्वान गरेको यातायात बन्दका कारण शुक्रबार बिहानैदेखि जनजिवन प्रभावित वनेको छ । वर्तमान सरकार विगठन गरी राष्ट्रिय सरकार गठन, संविधानसभा भंग, पहिचानसहितको संघीयता जारी हुनुपर्ने लगायतका माग राखेर पूर्वाञ्चन बन्द गरेको केन्द्रीय सदस्य हर्क नेम्वाङ्गले वताए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २५ गते ८:५४

banda

कृष्ण ओझा
२५ पुस, पाँचथर । वैद्य माओवादीले आह्वान गरेको यातायात बन्दका कारण शुक्रबार बिहानैदेखि जनजिवन प्रभावित वनेको छ । वर्तमान सरकार विगठन गरी राष्ट्रिय सरकार गठन, संविधानसभा भंग, पहिचानसहितको संघीयता जारी हुनुपर्ने लगायतका माग राखेर पूर्वाञ्चन बन्द गरेको केन्द्रीय सदस्य हर्क नेम्वाङ्गले वताए ।

सार्वजनिक सवारी नचल्दा लामो यात्रामा निस्किएका यात्रु मारमा परेका छन् । आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यका साथ बन्द आह्वान गरिएको नेम्बाङले जानकारी दिए ।

बन्दका कारण लामो तथा ग्रामिण भेगमा चल्ने छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?