+
+

‘आगो २’मा भ्रष्ट नेताको कथा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ८ गते १२:४२

aago-2
केही दिन अगाडि काठमाण्डौको हिरारत्न हलमा चलचित्र ‘आगो २’को विशेष शो गरियो । चलचित्रको विशेष शो हेरेका चलचित्रकर्मी र दर्शकले देशको वास्तविक कथा ‘आगो २’ ले देखाउन खोजेको प्रतिक्रिया दिएका थिए ।

सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र भोलीबाट देशभर प्रदर्शनमा आउँदैछ । माघ ८ मा संविधान आएपनि नआएपनि माघ ९ मा ‘आगो २’ लाग्ने यसको निर्माणपक्षले पहिले नै जनाइसकेको थियो ।

मदन घिमिरेको निर्देशनमा किसान पोख्रेलले प्रस्तुत गरेको यो चलचित्र ‘आगो’को सिक्वेल हो । माघ ८ मा संविधान नआएपछि ‘आगो २’ले उठाएको  बिषयवस्तु झनै सान्र्दभिक भएको निर्देशक मदन घिमिरेको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?