+
+

सम्झनामा सूर्यबहादुर थापा (फोटो कथा)

३ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा जवानमा कस्तो थिए होलान् ? अहिलेको पुस्ताले उनको युवा उमेरको सकल देख्न पाएन । तर, स्व. पूर्वप्रधानमन्त्री थापाका केही युवावस्थाका तस्वीरहरु अनलाइनखबरले फेला परोको छ ।

धनकुटाको मुगामा जन्मिएका पूर्वप्रधानमन्त्री थापा युवावस्थामा गोरो, अग्लो एवं निकै ह्याण्डसम देखिने गरेको उनलाई त्यसैबेलादेखि देख्ने धनकुटाबासीहरु बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते २०:४९

ca-first-4

  • दोस्रो संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्दै सूर्यबहादुर थापा । जेष्ठ सदस्यको हैसियतामा उनीले केही बैठकमा सभाध्यक्षाको भूमिका निभाए । 

३ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा जवानमा कस्तो थिए होलान् ? अहिलेको पुस्ताले उनको युवा उमेरको सकल देख्न पाएन । तर, स्व. पूर्वप्रधानमन्त्री थापाका केही युवावस्थाका तस्वीरहरु अनलाइनखबरले फेला पारेको छ ।

Surya-bahadur-sapat
राष्ट्रपति समक्ष संविधानसभा जेष्ठ सदस्यको सपथ लिँदै सूर्यबहादुर थापा



धनकुटाको मुगामा जन्मिएका पूर्वप्रधानमन्त्री थापा युवावस्थामा गोरो, अग्लो एवं निकै ह्याण्डसम देखिने गरेको उनलाई त्यसैबेलादेखि देख्ने धनकुटाबासीहरु बताउँछन् ।

थापाका केही पुराना तस्वीरहरू 

Indira Gandhi-Surya Bahadur Thapa
सन् १९८३ फेब्रअरी ३ मा तत्कालीन प्रधानमन्त्री थापालाई विमानस्थलमा स्वागत गर्दै भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी

Late Surya Bdr Thapa (1)

Late Surya Bdr Thapa (8)

Late Surya Bdr Thapa (2)
तत्कालीन राजा वीरेन्द्रसमक्ष पद तथा गोपनियताको सपथ लिँदै थापा

Late Surya Bdr Thapa (3)

Late Surya Bdr Thapa (4)
आमसभालाई सम्बोधन गर्ने क्रममा मञ्चमा रहेकाहरुसँग कुरा गर्दै थापा
Late Surya Bdr Thapa (5)
पारिवारिक जमघटमा थापा
Late Surya Bdr Thapa (6)
आमसभालाई सम्बोधन गर्दै सूर्यबहादुर थापा
Late Surya Bdr Thapa (7)
ज्ञानेन्द्र शाहसँग कुराकानी गर्दै थापा
Late Surya Bdr Thapa (9)
तत्कालीन राजा ज्ञानेन्द्रसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदै थापा । शाही कालमा उनी पााचौं पटक प्रधानमन्त्री भएका थिए ।
संविधानसभा दोस्रोको चुनावका क्रममा सूर्यबहादुर थापा, छोरा सुनिल र नाती सिद्धार्थ
संविधानसभा दोस्रोको चुनावका क्रममा सूर्यबहादुर थापा, छोरा सुनिल र नाती सिद्धार्थ
Surya bdr Thapa's old home (2)
धनकुटाको मुगास्थित सूर्यबहादुर थापाको जन्म घर, जुन अहिले भग्न अवस्थामा छ । द्वन्द्वकालमा किरात वर्कसका कार्यकर्ताले यो घर जलाइदिएका हुन् । अहिले ती कार्यकर्ता माओवादीमा छन् । यो घर जलेपछि हेलिकोप्टरमा मुगा पुगेका थापा बारीको डिलमा बसेर रोएका थिए ।

Surya bdr Thapa's old home (1)

 

 

यो पनि पढ्नुस्

सूर्यबहादुर : जो, गगन थापाकै उमेरमा प्रधानमन्त्री बने

मुुलुकमा संकट पर्‍यो भने सूर्यबहादुरलाई खोज्नुपर्छ भन्ने थियो 

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?