+
+

दिवंगत पूर्वप्रधानमन्त्री थापाको अन्तिम बिदाइ (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ४ गते १९:२५

Surya bdr thapa Funeral (34)

४ वैशाख, काठमाडौं । दिवंगत पूर्वप्रधानमन्त्री एव राप्रपाका वरिष्ठ नेता सूर्यबहादुर थापाको शुक्रबार साँझ राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

छोरा सुनिल थापाले दागवती दिएका छन् । पाँच पटक प्रधानमन्त्री भएका थापाको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको थियो ।

बुधबार राति निधन भएका राप्रपाका वरिष्ठ नेता थापाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दशरथ रंगशालामा राखिएको थियो । रंगशाला पुगेर प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय झण्डा ओढाएर थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।

Surya bdr thapa antim bedai

एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि रंगशाला पुगेर थापालाई श्रद्धान्जली दिएका छन् ।

पूर्वप्रधानमन्त्री थापाप्रति अन्तिम श्रद्धान्जली दिन सर्वसाधारण समेत रंगशाला पुगेका थिए । त्यसअघि पार्टी कार्यालय चावहिलमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको झण्डा ओढाएका थिए ।

Surya-Bdr-Thapa-Antim-Bidai-1

Surya-Bdr-Thapa-Antim-Bidai

Surya-Bdr-Thapa-Antim Bidai  (4)

Surya Bdr Thapa Antim Bidai (3)

Surya bdr thapa Funeral (12)

Surya bdr thapa Funeral (14)

Surya bdr thapa Funeral (15)

Surya bdr thapa Funeral (16)

Surya bdr thapa Funeral (17)

Surya bdr thapa Funeral (18)

Surya bdr thapa Funeral (19)

Surya bdr thapa Funeral (20)

Surya bdr thapa Funeral (23)

Surya bdr thapa Funeral (24)

Surya bdr thapa Funeral (35)

Surya bdr thapa Funeral (26)

Surya bdr thapa Funeral (27)

Surya bdr thapa Funeral (29)

Surya bdr thapa Funeral (30)

Surya bdr thapa Funeral (31)

Surya bdr thapa Funeral (32)

Surya bdr thapa Funeral (7)

Surya bdr thapa Funeral (8)

Surya bdr thapa Funeral (9)

Surya bdr thapa Funeral (6)

Surya bdr thapa Funeral (5)

भिडियो हेर्नुस् 

तस्वीरः श्रीधर पौडेल, विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?