काठमाडौं । होन्डाको अफरोड मोटरसाइकल एक्सआर १५० एल नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा यसको मूल्य ४ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।
मोटरसाइकलमा २४५ मिलिलिटर ग्राउन्ड क्लियरेन्स रहेको छ चक्काको मोटाइ १३६० मिलिमिटर रहेकोछ ।
यसमा ५ म्यानुअल गियर रहेको छ भने एकपटकमा १२ लिटर पेट्रोल अटाउँछ । मोटरसाइकलमा ४-स्ट्रोक एयर कुल्ड ओएचभी इञ्जिन जडान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4