+
+

राहत सामग्री लिएर गएको बस दुर्घटना, सात घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २२ गते ११:४५

२२ वैशाख, काठमाडौँ । गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग१ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् ।

मङ्गलबार बिहान गोरखा नगरपालिका–७ आलेस्थित सडकबाट बस खस्दा गम्भीर घाइते भएका सातै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

यात्रुबाहक बस भूकम्प पीडितलाई राहत सामग्री लिएर गइरहेको थियो भने बसमा सात यात्रु रहेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?