+
+

मान्छे देखेपछि लुगा खोल्न मन लागि हाल्छः पूूनम पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ९ गते ९:३३

poonam-pandey2

मुम्बई । योगा दिवसको अवसरमा सार्वजनिक भएको पूनम पाण्डेको योगाको हट पोजको चर्चा सेलाउन नपाउँदै अर्को विबादित टिप्पणी गरेकी छिन् ।

नग्नता प्रस्तुत गरेको भन्दै तिब्र आलोचना भएपछि पुनमले भनिन्- ‘म ६० वर्षको भए पनि आफ्नो बिकिनी तस्बिर पोष्ट गरिरहन्छु ।’

सामाजिक सञ्जालहरुमा विकनी तस्वीर पोष्ट गरेको भनेर आलोचना खेपेकी पूनमले भनेकी छिन् ‘जसले जे सुकै भनोस म बिकनीयुक्त तस्बिर पोष्ट गर्न छाड्दिन ।’

बेला बेलामा न्युड तस्बिरको समेत हल्ला चलेको प्रसंगमा पूनम भन्छिन ‘म सलमान खान जस्तै छु, भीड भाडमा नाङ्ग्गो ज्यान देखाउन मन लागिहाल्छ ।’

आफ्नो शरीर सुन्दर भएको बताउने पूनम राम्रो चीजको विज्ञापन गर्न लजाउन नहुने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?