
२९ भदौ, काठमाडौं । संविधानसभाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको छ ।
संविधानको परिमार्जित विधेयकमाथि संशोधन राख्दै सभासदहरु शिवलाल थापा, यशोदाकुमारी लामा, लोकमणी ढकालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव राखेका थिए ।
तर, संविधानसभाले सबै प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको छ । संविधानसभाले संसदीय प्रणालीलाई पास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4