+
+

सविधान उत्सवमा स्वस्फूर्त उत्रिए सर्वसाधारण (फोटो फिचर)

३ असोज, काठमाडौं । नेपालको संविधान जारी भए लगत्तै जनताले स्वस्फूर्त रुपमा यसको स्वागतमा दिपावली गर्दै खुसियाली मनाए । संविधानसभा भवन नयाँ बानेश्वर अगाडि सर्वसाधारणले उत्सव मनाए ।

काठमाडौं बाहिर जिल्लाहरुमा पनि दिपवाली गरिएको छ । तराई मधेशका पूर्व पश्चिम महेन्द्र राजमार्ग उत्तरका बजारमा उत्सव मनाइए पनि दक्षिणतर्फ भने उत्सव भएन । संविधान जारी भएको खुसियालीमा उत्सव मनाउन युवा पुस्ता सडकमा निस्किएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३ गते २०:३२

bicc and baneshwor (10)३ असोज, काठमाडौं । नेपालको संविधान जारी भए लगत्तै जनताले स्वस्फूर्त रुपमा यसको स्वागतमा दिपावली गर्दै खुसियाली मनाए । संविधानसभा भवन नयाँ बानेश्वर अगाडि सर्वसाधारणले उत्सव मनाए ।

काठमाडौं बाहिर जिल्लाहरुमा पनि दिपवाली गरिएको छ । तराई मधेशका पूर्व पश्चिम महेन्द्र राजमार्ग उत्तरका बजारमा उत्सव मनाइए पनि दक्षिणतर्फ भने उत्सव भएन । संविधान जारी भएको खुसियालीमा उत्सव मनाउन युवा पुस्ता सडकमा निस्किएको थियो ।

यसअघि संविधान घोषणा गर्न राष्ट्रपति रामवरण यादव संविधानसभातर्फ अघि बढ्दा सयौं सर्वसाधारणले उनको भव्य स्वागत गरे । राष्ट्रपति आउने सडकको दुर्वतर्फ सर्वसाधारण जनता नेपालको राष्ट्रिय झण्डा फहाराउदै स्वागतार्थ लामो समयसम्म प्रतिक्षा गरेका थिए ।

राष्ट्रको बग्गी नयाँ बानेश्वरतर्फ अघि बढ्दा सडक किनाराबाट सर्वसाधारणले उनको स्वागत गरेका थिए ।

तस्वीरः श्रीधर पौडेल, विकाश श्रेष्ठ, कविन अधिकारी/अनलाइनखबर

bicc and baneshwor (1)

bicc and baneshwor (6)

bicc and baneshwor (15)

bicc and baneshwor (12)

bicc and baneshwor (13)

bicc and baneshwor (16)

bicc and baneshwor (17)

Rastrapati swagat (1)

Rastrapati swagat (2)

Rastrapati swagat (3)

Rastrapati swagat (4)

Rastrapati swagat (5)

Rastrapati swagat (6)

Rastrapati swagat (9)

Rastrapati swagat (12)

Rastrapati swagat (15)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?