+
+

विवाहको औंठी लिलामी गर्दै पामेला

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते ११:५३

pamelaलस एन्जल्स । हलिउड अभिनेत्री पामेला एण्डरसन विवाहमा श्रीमानले लगाईदिएको औठी लिलामी गर्ने तयारीमा छिन् । जुन औंठी उनको श्रीमान रिक सोलोमनले उपहार दिएका थिए । पामेलाले आफ्ना दोस्रा श्रीमान रिकसंग गएको अपि्रलमा सम्बन्ध बिच्छेद गरेकी थिईन् ।

औठी लिलामीवाट जति पैसा आउँछ सबै दान गर्ने ईच्छा छ । उनले भनेकी छिन् । ‘मेरो एउटा औठीले अरु कसैका लागि खुसी ल्याउछ भने मेरो लागि ठूलो खुसी त्यहि हो ।’

पामेलाले भनेकी छिन् । औंठी लिलामीवाट आएको सबै रकम पामेला एण्डरसन फाउन्डेशनलाई दिने पनि उनले बताएकी छिन् । ३.२४ क्यारेक्टको औठीको मुल्य एकलाख डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?