+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फेसबुकमा बोल्ड बर्षा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते ११:३२

barsha siwakoti
नायिका बर्षा सिवाकोटीले फेसबुकमा राखेका केही तस्बिरलाई हेर्ने हो भने उनी बोल्ड हुँदैछिन् । चलचित्र क्षेत्रमा आफ्नो फरक मत राख्दै रिजर्भ देखिएकी यी सुन्दरीको तस्बिर भने फेसबुकमा आकर्षक देखिन्छन् ।

हाल चलचित्र ‘लप्पन छप्पन’ को सुटिङको क्रममा उनी युरोपमा छिन् । यूरोपका शहरका तस्बिर त उनले फेसबुकमा नराख्ने कुरै भएन ।

‘नाई नभन्नु ल -२ र पशुपति प्रसाद’मा छोटो भुमिका निर्वाह गरेकी बर्षा म्युजिक भिडियोमा केन्द्रित छिन् । चलचित्र क्षेत्रमा निर्माताको रोजाइमा त उनी परेकी छिन् तर लक अझै लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?