+
+

गर्मी बढ्दै जाँदा माछालाई अक्सिजन कमी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ११ गते ६:१०

११ जेठ, काठमाडौं । तराईमा अत्याधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ ।

fish-1गर्मीका कारण कृषकले पालेका माछालाई  श्वास-प्रश्वासको मसइा देखिन थालेको कृषकहरुले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

जिल्ला कृषि विमास कार्यालय रुपन्देहीले अहिलेसम्म श्वास प्रश्वसको समस्याले माछा मरेको जानकारी नभए पनि बेलैमा सचेत भए यो समस्याबाट जोगाउन सकिने जनाएको छ ।

गर्मी मौसममा पोखरीमा अक्सिजनको कमी हुँदा माछामा श्वास प्रश्वासको समस्या देखिने र यसले माछा मर्न सक्ने सम्भावना अत्याधीक रहेको कृषि कार्यालयका मत्य विकास अधिकृत रहेश जैसवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?