+
+

सिभिलले माग्यो ५९ स्टाफ नर्ससहित ८३ कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २ गते १२:२२

civil-hospital-nijamati
२ कात्तिक, काठमाडौं । मीनभवनमा रहेको सरकारी स्वामित्वको सिभिल सर्भिस हस्पिटल (निजामति अस्पताल) ले विभिन्न पदमा ८३ जनाका लागि जागिर खुलाएको छ । मंगलबार एक विज्ञापन प्रकाशित गर्दै हस्पिटलले एकवर्षे करार अवधिमा सेवा गराउने गरी कर्मचारी मागेको हो ।

अस्पतालले स्टाफ नर्सतर्फ ५९ जना मागेको छ । ओपीडी असिस्टेन्ट १५ जना, इलेक्टि्रकल ओभरसियर १, डेन्टल हाइजेनिस्ट ४ जनाका लागि पनि दरखास्त आह्वान भएको छ ।

ल्याब टेक्निसियनतर्फ ३ जना, रेडियोग्राफरतर्फ १ जनाले सिभिल हस्पिटलमा जागिर पाउनेछन् ।

nijamati-hospital-vacancy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?