
२९ पुस, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते सकिनेछ ।
यस्तो छ परीक्षा तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4