+

नामिबियामा रोहितकुमारलाई डेब्यू क्याप

२०७४ माघ  २५ गते १३:३४ २०७४ माघ २५ गते १३:३४
नामिबियामा रोहितकुमारलाई डेब्यू क्याप

२५ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्धको खेलमा रोहितकुमार पौडेललाई डेब्यू क्याप प्रदान गरिएको छ ।

यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । उनलाई ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले डेब्यू क्याप दिएका छन् ।

बिहीबार नामिवियाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालका सोमपाल कामीले पहिलो ओभरमा नै एक विकेट लिएका छन् ।

नेपाली क्रिकेट रोहितकुमार पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय