+
+

पोखरामा वास्किन रोविन्स पार्लरको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते २०:३८

२५ असार, काठमाडौं । वास्किन रोविन्सको सहकार्यमा ग्रेभिस फुड्स प्रालि भारत र सन इन्टरनेसनल इनकरपोरेटेड प्रा.लिले पोखराको लेकसाइडमा प्रथम आइस क्रिम पार्लर खोलेको छ ।

ग्रेभिस फुड्स प्रालिको प्रमुख कार्यकारी निर्देशक मोहित खटर,सन इन्टरनेसनल इनकरपोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योती, कार्यकारी निर्देशक-रवि राज कणिर्कार र व्यापार प्रवर्द्धन अधिकृत-आरहन्त राज कणिर्कारको उपस्थितिमा उद्घाटन कार्यक्रम भयो ।

नेपालका व्यापारिक समुदायका मुख्य व्यक्तिहरु एफएनसीसीआई पोखराको अध्यक्ष र स्थानिय समुदायका विश्ािष्टहरु सो कार्यक्रममा उपस्थित थिए ।
नेपालमा सन इन्टरनेसनल इनकरपोरेटेडद्वारा वास्किन रोविन्सको पार्लर खोलीएको १२ औ पार्लर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?