+
+

एनएमबि बैंकले १५ प्रतिशत बोनश दिने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १ गते ११:३४

१ भदौ, काठमाडौं । एनएमबि बैंक लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत वोनश दिने भएको छ ।

बिहीबार सम्पन्न बैंकको २२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको हो ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ८ अर्ब ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?