+
+

सिटी एक्सप्रेसको ‘निःशुल्क बस सेवा’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १९:०३

१७ असाेज, काठमाडाैं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं लक्षित ७ दिने ‘निःशुल्क बस सेवा’ सुरु गरेको छ ।

बस असोज १७ देखि २३ गते सम्म एयरर्पोटबाट रिङरोड परिक्रमा गर्ने कम्पनीले जनाएको छ। दशैं  मनाउन विभिन्न देशबाट फर्किने यात्रुलार्इ लक्षित गरेर सेवा सुरु गरिएको  विज्ञप्तिमा उल्लेख  छ ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, ब्रान्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टले संयुक्त रुपमा बस सेवाकाे उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?