२१ कात्तिक, मकवानपुर । बकैया गाउँपालिको देउताखोला जंगलमा एकजना जेष्ठ नागरिक मृत भेटिएका छन् ।
बुधबार दिउँसो गाउँपालिका-४ देउताखोला जंगलमा सोही ठाउँका ७५ वर्षीय सुकलाल स्याङतानको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4