+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

निराजन र निरन्जलीको प्रेम प्रतिक्षा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १२:११

गायक तेम्बा शेर्पा र गायिका दीपा लामाको स्वरमा समावेश ‘च्याङ्ग्बा तलाई मेरो माया लाउँछ भनेत’ बोलको गीत सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीतमा तयार भएको यो गीतले परदेशमा रहेका प्रेमी र नेपालमा रहेकी प्रेमिकाको प्रतिक्षाको घडीलाई नजिकबाट उठान गरेको छ ।

यूवराज वाइवाले यो गीतको भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा निराजन प्रधान र निरन्जली लामाको अभिनय छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । मनिता गहतराजको भिडियोमा कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?