+

जुमानु राईलाई १५ लाख राशीको स्पेसल कन्ट्रिब्युसन अवार्ड

२०७६ वैशाख  २२ गते १९:४० २०७६ वैशाख २२ गते १९:४०
जुमानु राईलाई १५ लाख राशीको स्पेसल कन्ट्रिब्युसन अवार्ड

२२ वैशाख, काठमाडौं । फुटबल खेलाडी जुमानु राईलाई स्पेसल कन्ट्रिब्युसन अवार्ड प्रदान गरिएको छ ।

अखिल नेपाल फुटबल (एन्फा) ले एन्फा दिवसको अवसरमा नेपाली फुटबललाई योगदान दिएको भन्दै जुमानुलाई यो अवार्ड प्रदान गरेको हो ।

यो पुरस्कारको राशी १५ लाख रुपैयाँ छ । आइतबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राईलाई पुरस्कार हस्तान्तरण गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय