
हिम इलेक्ट्रोनिक्सले विभिन्न तीन वटा स्थान सिमारा, बर्दिबास र लहानमा सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ ।
रिटेलर्स मिट सामसङ रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
२० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म यो कार्यक्रम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4