
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा टुलुजमाथि सहज जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले टुलुजमाथि ४–० गोल अन्तरको पराकिलो जित हात पारेको हो । तर उसका लागि यो जित निकै महँगो सावित भएको छ ।
उसका स्ट्राइकरद्वय केलियन एम्बाप्पे र इडिनसन काभानी घाइते भएका छन् । घरेलु मैदानमा भएको खेलमा काभानीले १४ औं मिनेटमा नै मैदान छाड्नु परेको थियो ।
दोस्रो हाफको ६६ औं मिनेटमा थाइमा समस्या आएपछि एम्बाप्लेले पनि मैदान छाड्नु परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4