+
+

काठमाडौंमा सीको रात्रिभोज : लुक्लाको सिमीसँग साँधेको भटमास

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते २०:२१

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रिभोज आयोजना गरिएको छ ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा नेपाली नेताहरूलाई पनि निम्तो दिइएको छ । रात्रिभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइएको छ ।

मेनुअनुसार, सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइएको छ । त्यसपछि कुरिलो र क्वाटीको रस दिइयो । त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किएको छ ।

मेनुअनुसार, अन्तिममा इलामको चिया र गुल्मीको कफी खाएपछि रात्रिभोज सकिएको छ ।

हेर्नुहोस् रात्रिभोजको मेनु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?