१० कात्तिक, सप्तरी । सप्तरीको खाँडो नदीमा अजिंगर फेला परेको छ । जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिका स्थित १ खाँडो खोलामा अजिंगर फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ७ फिट लामो र १२ किलो तौल भएको अजिंगरलाई नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4