
२ मंसिर, काठमाडौं । सिन्धुलीमा लुकाइ राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
सुनकोसी गाउँपालिका-७ मझुवाका सुपि्रम लामाको गोठबाट प्रहरीले सोमाबार एउटा भरुवा बन्दुक बरामद गरेको हो ।
भरुवा बन्दुक लुकाएको सूचनाको आधारमा त्यहाँ पुगेको इलाका प्रहरी कार्यालय खुर्काेटको प्रहरी टोलीले खोजतलासीका क्रममा बन्दुक फेला पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4