+
+

इरान भन्छ- वार्ता भएकै छैन, ट्रम्पको प्रतिक्रिया- एक शीर्ष व्यक्तिसँग भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२३ मिनेट अगाडि
0

पत्रकारले ती शीर्ष नेता इरानका सर्वोच्च नेता मोजतबा खामेनी हुन् ? भनेर सोधेको प्रश्नमा ट्रम्पले भने, ‘थाहा छैन उनी जिउँदो छन् या छैनन् ।’

जनादेश सुशासन-४

गृह मन्त्रालय : शक्ति अभ्यासको बेथितिले प्रदूषित, सफाइ कहाँबाट थाल्ने ?

नारायण अधिकारी नारायण अधिकारी
५० मिनेट अगाडि
0

चुनौतीपूर्ण र आकर्षक मानिने गृहको नेतृत्व गर्न कर्मचारी प्रशासनदेखि राजनैतिक नेतृत्वको लविइङ तीव्र हुन्छ । यो शक्तिशाली मन्त्रालयको दुरुपयोग पनि उत्तिकै भएको देखिन्छ । दागरहित भएर गृहको नेतृत्वबाट निस्कन सके त्यसलाई सफल मान्नुपर्ने अवस्था छ ।

अन्तर्घात

आफ्नै उम्मेदवारसँग लड्यो कांग्रेस

केशव सावद केशव सावद
५२ मिनेट अगाडि
0

आन्तरिक कारणले पाँचदेखि तीन हजारभन्दा कम मतले पार्टीका उम्मेदवार पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ- देवराज चालिसे, प्रवक्ता

क-कसले लिँदैछन् नेपालीबाहेकका मातृभाषामा शपथ ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
५६ मिनेट अगाडि
0

अहिलेसम्म विभिन्न ९ भाषामा शपथ लिने भनेर सांसदहरूले नाम टिपाएका छन् । नाम टिपाउनेमध्ये २४ जनाले आफ्नै मातृभाषामा शपथ लिने बताएका छन् ।

कर्णालीका आमाहरूको मृत्युवरण : ती सुकी, यी माया

यज्ञ खत्री यज्ञ खत्री
१ घण्टा अगाडि
0

श्रीमान्‌ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् ।

युद्ध पश्चिम एसियामा, प्रहार नेपालीको भान्सादेखि भण्डारसम्म

जनार्दन बराल जनार्दन बराल
१ घण्टा अगाडि
0

नेपाल असंलग्न र शान्तिप्रिय परराष्ट्र नीति भएको मुलुक हो । न हामी युद्धमा सहभागी छौं, न त युद्ध हामीप्रति नै लक्षित छ । युद्ध हजारौं माइल पर भइरहेको छ । तर, लाखौं नेपालीले काम गर्ने, रेमिट्यान्स पठाउने र तेल आपूर्ति गर्ने देश युद्धमा परेकाले त्यसको मारमा नेपाली परेका छन्...

समाचार

रास्वपालाई ‘काम लाग्नसक्छ’ भन्दै बाबुरामले सम्झाए आफ्नो १८ महिने सरकारका काम

रास्वपालाई ‘काम लाग्नसक्छ’ भन्दै बाबुरामले सम्झाए आफ्नो १८ महिने सरकारका काम

विशेषत: सुशासन, भ्रष्टाचार निवारण र पारदर्शिताको क्षेत्रमा आफ्नो सरकारका पालामा सुरु गरिएका हेलो सरकार, जनतासँग प्रधानमन्त्री, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार, संस्थान निर्देशन बोर्ड गठन रास्वपाका लागि उपयोगी हुनसक्ने...

युद्ध पश्चिम एसियामा, प्रहार नेपालीको भान्सादेखि भण्डारसम्म

नेपाल असंलग्न र शान्तिप्रिय परराष्ट्र नीति भएको मुलुक हो । न हामी युद्धमा सहभागी छौं, न त युद्ध हामीप्रति नै लक्षित छ । युद्ध हजारौं माइल पर भइरहेको छ...

युद्ध पश्चिम एसियामा, प्रहार नेपालीको भान्सादेखि भण्डारसम्म

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा भएका बालबालिकाहरू हाम्रो गाउँ–समाजमा प्रशस्त पाइन्छन् । हाम्रो नेपाली समाजमा डेढो आँखालाई...

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?