+
+

समानुपातिकबाट प्रतिनिधिसभामा अपांगता भएका ५ जना सांसद्

अनलाइनखबर अनलाइनखबर
३३ सेकेन्ड अगाडि
0

३ चैत, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा अपांगता भएका ५ जना सांसद् भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गंगा छन्त्याल र रमेश प्रसाईं, नेपाली कांग्रेसको तर्फबाट मदनकृष्ण श्रेष्ठ, नेकपा एमालेको तर्फबाट एशुदा कुमारी बराल र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रेम बहादुर बयक प्रतिनिधि सभा सदस्य भएका हुन्...

सन्तान वियोगको पुनरावृत्ति : १० वर्ष पहिले छोरा बिते, अहिले छोरी इनिसा

यज्ञ खत्री यज्ञ खत्री
४२ मिनेट अगाडि
0

चार वर्षे छोरा इसानलाई गुमाएका इन्द्रबहादुर र तिला विक दम्पतीले १० वर्षपछि छोरी इनिसालाई पनि गुमाएको छ ।

चुनावी परिणाम : चलेन राप्रपाको हलो, बिकेन राजतन्त्रको मुद्दा

सन्त गाहा मगर सन्त गाहा मगर
२ घण्टा अगाडि
0

२०८२ को निर्वाचन अघि दुर्गा प्रसाईँ बाहेक सबै राजावादी–हिन्दुवादी शक्तिहरू एक ठाउँमा आएको राप्रपाका नेताहरूले बताउने गरेका थिए । यसपटक ३ लाख ३० हजार ६८४ मत पाएर मुस्किलले थ्रोसहोल्ड कटाएको राप्रपाले प्रत्यक्षमा एक सिट जित्यो ।

चन्देश्वर मण्डल : शिक्षकदेखि संघीय सांसदसम्म

सुरेश राय सुरेश राय
२ घण्टा अगाडि
0

गाउँको शिक्षकबाट सुरु भएको चन्देश्वर मण्डलको यात्रा स्थानीय नेतृत्व हुँदै प्रदेश अध्यक्ष र संघीय सांसदसम्म पुगेको छ ।

समाचार

त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो । दुर्घटनाका बेला...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

सार्वजनिक ऋणको चक्रव्यूह : नयाँ ऋण काढ्दै पुरानो तिर्दै

नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरु ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुनः ऋण लिनुपर्ने दलदलमा फस्नु हो ।

सार्वजनिक ऋणको चक्रव्यूह : नयाँ ऋण काढ्दै पुरानो तिर्दै

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?