+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
143/4 (17.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

साढे एक बजेसम्म कास्की-२ मा ४५ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १४ गते १३:५०

१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।

प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको जानकारी दिए ।

कास्की-२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।

उपचुनावमा ७१ हजार ८७१ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?