+
+

वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १२:५७

२२ मंसिर, काठमाडौं । वनमा लागेको आगो निभाउने क्रममा लडेर बाजुरामा एक जना किशोरको मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका १५ वर्षीय रति बिकको मृत्यु भएको हो ।

लडेर आगोमा परी गम्भीर घाइते भएका बिकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?