१० पुस, काठमाडौं । बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरू भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको छ ।
कस्तो देखियो त सूर्यग्रहण ? वैज्ञानिकहरूले नांगो आँखाले नहेर्न सुझाएकाले धेरैले हेर्नु पाउनु भएन होला ।
त्यसो हो भने तपाईहरुलाई कुन समयमा कस्तो देखिएको थियो सूर्यग्रहण हामी देखाउँछौं, त्यो पनि समयसहित ।