+

म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

२०७६ फागुन  २३ गते ८:३० २०७६ फागुन २३ गते ८:३०
म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

२३ फागुन, काठमाडौं । ओडिओन इघालोको दुई गोल मद्दतमा डर्बी काउन्टीलाई हराउँदै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आफ्नै पूर्व खेलाडी वायन रुनी समेत रहेको डर्बी काउन्टीलाई युनाइटेडले उसैको मैदानमा ३-० ले राजित गरेको हो ।

युनाइटेडका लागि लुकाशले खेलको ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४१औं मिनेटमा वइघालोले व्यक्तिगत पहिलो गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे । दोस्रो हाफमा इघालोले एक गोल थपे । उनले ७०औं मिनेटमा गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

युनाइटेडको जितपछि क्वाटरफाइनलको समीकरण पनि पूरा भएको छ ।

युनाइटेडले अब क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ । यस्तै चेल्सीले लेस्टर सिटीसँग, म्यानचेष्टर सिटीले न्यूकासल युनाइटेडसँग  र आर्सनलले शेफिल्ड युनाइटेडसँग खेल्नेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१