+
+

साहित्यकार डीपी भण्डारीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १ गते १४:२४

१ चैत, काठमाडौं । साहित्यकार डा. डिपी भण्डारीको निधन भएको छ । बौद्धक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका भण्डारीले चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए ।

भण्डारी केही वर्षयता विस्मृतिको शारिरीक समस्यामा थिए ।  उनको ‘मृगस्थली’ नामक निबन्धसंग्रह प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?