+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पश्चिम नेपालमा ५ रेक्टरको भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते २१:५४

काठमाडौं । कास्की जिल्ला आसपासको क्षेत्रमा आइतबार राति भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४५ मिनेटमा गएको भूकम्पकाे कास्की आसपासका जिल्लामा समेत धक्का महसुस गरिएको छ। भूकम्पबाट कुनै पनि क्षति भएको जानकारी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?