
सुर्खेत । सुर्खेतमा नेपाल मार्सल आर्ट हाप्किडो संघ गठन भएको छ । यसअघि सुर्खेतमा संघ थिएन ।
केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट बिहीबार ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमिति अध्यक्षमा अमर चन्द चयन भएका छन् । उपाध्यक्षमा मोतिराम रम्तेल, सचिवमा डिल्ली भट्टराई, कोषाध्यक्षमा तिर्सना हमाल र सदस्यमा इन्द्रबहादुर नेपाली र गीता राना मगर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4