Photo Credit : फाइल फोटो
								
																			१४ चैत, काठमाडौं ।मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् ।
बिहीबार राति ११:३० पछि मुटुकाे धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएका उनी शुक्रबार बालुवाटार फर्किएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको २४ दिन अघि २१ फागुन २१ मा शिक्षण अस्पतालमा दोस्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4