
२० चैत, काठमाडौं । मुलुक कोभिड–१९ को महामारीबाट बच्नको लागि दुई साता लामो लकडाउनमा छ ।
सरकारले अस्पताल जान र अत्यावश्यक सामान खरिद गर्नबाहेक घरबाहिर निस्कन रोक लगाएको छ ।
तर, बिहान मर्निङवाक हिँड्नेहरु रोकिएका छैनन् । मुखमा मास्क लगाएर काठमाडौंका सडकमा दौडनेहरु कोही एक्लै एक्लै दौडिएका देखिन्थे भने कतै दुई जना सँगै मर्निङवाकमा गएको देखियो ।
कोरोना भाइरस रोकथामका लागि सामाजिक दुरी कायम गर्नु नै पहिलो बच्ने उपाय रहेको भन्दै सरकारले दुईसाता लामो लकडाउनको आह्वान गरेको भए पनि पूर्ण रुपमा लकडाउनको पालना हुन सकेको छैन ।
हेर्नुहोस् तश्वीर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4