
प्रतिमा शेर्पा
२० चैत, काठमाडौं । फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूची (थर्टी अन्डर थर्टी) मा नेपालका ६ जना परेका छन् ।
थर्टी अन्डर थर्टी एसियाको यस वर्षको सूचीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा गल्फर हुन् भने अन्य सबै युवा उद्यमी हुन् ।
शुभांगी इन्जिनियर र जेसलिना मानव अधिकारवादी वकिल हुन् । उनीहरु सन् २०१८ बनेको ‘प्याड टू गो’ संस्थाको सह-संस्थापक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4