+
+

संसद बैठकमा यसरी कायम गरिनेछ सामाजिक दुरी (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ वैशाख २६ गते १२:५२
प्रतिनिधिसभामा प्रधानमन्त्रीको सिट ।

२४ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा वजेट अधिवेशन शुक्रबार अपराह्न सुरु हुँदैछ । बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको बेला बस्न लागेको संसद बैठकको पूर्व सन्ध्यामा सांसदहरुको पीसीआर विधिबाट टेष्ट गरिएको छ ।

साथै संसदभित्र सामाजिक दुरी कायम गर्ने प्रयास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि दुई लहर खाली गराइएको छ भने अरु सांसदहरु एक लहरमा दुई जना मात्र बस्ने व्यवस्था मिलाइएको छ ।

हेर्नुहोस् तस्वीर

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?