+
+

एलिना, समीक्षा र रचनाको ‘आयौं चेली’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १२:२८

एलिना चौहान, समीक्षा अधिकारी, रचना रिमालको स्वरमा ‘आयौं चेली’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक शर्माको संगीत रहेको गीतमा घनश्याम ओलीको शब्द छ।

यो तीज गीतको भिडियोमा अल्का सुवेदी, सुकृति उप्रेती, उत्साह घिमिरेको मोडलिङ छ । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।

भिडियोमा मोडलहरूको साथमा तीन गायिकालाई पनि फिचरिङ गरिएको छ । तीज पर्व नजिकिदै जाँदा अहिले धमाधम गीत सार्वजनिक गर्ने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?